राप्रपा एकता वार्ता सम्पन्न्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
राप्रपा एकता वार्ता सम्पन्न्

सारांश

  • काठमाडौं, ५ असार ।
  • राप्रपा र राप्रपा प्रजातान्त्रिक बिच एकता वार्ताको मंगलबार (आज)सुरुवात भएको छ ।
  • सो वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो ।

काठमाडौं, ५ असार । राप्रपा र राप्रपा प्रजातान्त्रिक बिच एकता वार्ताको मंगलबार (आज)सुरुवात भएको छ ।

सो वार्तामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङदेन तथा राप्रपा प्रजातान्त्रिकबाट दिपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता रहेको थियो ।

प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमती भएको राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

वार्ताको लागि दुवै राप्रपाले यसअघि नै समिति बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?