झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
झलनाथ खनालसँग सँग विवेकशिलबाट २७ बर्षे युवा प्रतिस्पर्धा गर्न

सारांश

  • एमाले नेता झलनाथ खनालले उम्मेद्धारि दिएको क्षेत्रबाट विवेकशील साझा पार्टिका २७ बर्षिय युवा सचेन घलेले उम्मेद्धारि दिएका छन ।
  • विवेकशील साझा पार्टिले इलाम क्षेत्र नं १ मा २७ वर्षिया सचेन घलेलाई उम्मेदवार बनाएको हो ।
  • घलेको प्रतिस्पर्धा यसपटक झलनाथ खनाल सँग हुनेछ ।

एमाले नेता झलनाथ खनालले उम्मेद्धारि दिएको क्षेत्रबाट विवेकशील साझा पार्टिका २७ बर्षिय युवा सचेन घलेले उम्मेद्धारि दिएका छन ।

विवेकशील साझा पार्टिले इलाम क्षेत्र नं १ मा २७ वर्षिया सचेन घलेलाई उम्मेदवार बनाएको हो । घलेको प्रतिस्पर्धा यसपटक झलनाथ खनाल सँग हुनेछ ।

खनाल यसअघि पनि क्षेत्र नं १ बाट विजयी भैसकेका छन् । एमालेले पूर्वप्रधानमन्त्री खनाललाई क्षेत्र नं १ बाट उम्मेदवार सिफारिस गरिसकेको छ । सूर्योदय नगरपालिका वासिन्दा घलेले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

उनी दुई वर्ष अघि विवेकशील नेपाली पार्टीमा सक्रिय हुँदै राजनीतिमा प्रवेश गरेको हुन् । परिवारको जेठो छोरो घले घरपरिवारको मात्र जिम्मेवारी नभई देशको जिम्मेवारी पनि लिनका निमित्त उम्मेदवारी दिएको बताए ।

उमेरले सानै भएपनि समसामयिक राजनितीक मुद्दामा गम्भीर वहस गर्न सक्ने क्षमता भएका घले स्पष्ट बोली र निडर स्वाभावका छन्। झलनाथ खनालले क्षेत्र नं १ जित्दै आएको क्षेत्र भए पनि सोचे अनुरुप विकास र परिवर्तन नहुदाँ आफ्नो दल र आफूलाई जनताले भोट दिने विश्वासमा छन् ।

डा गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा साथ दिँदै आएका २७ वर्षीय घले १५औँ हप्तासम्म सञ्चालित त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक हुन्। घले भन्छन् , ‘विकास र समृद्धिको एजेण्डा बोकेर चुनावमा उठेको हुँ।आफुमा नेतृत्व गर्ने आँट भएको बताउदै आफ्नो उम्मेदवारीबारे भन्छन् , ‘विकास ढोका खोल्न उठेको हुँ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
माछाको उचित बजार व्यवस्था नगरे आमरण अनशनदेखि आत्महत्या गर्ने व्यवसायी पाण्डेको भनाई
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
पठाओ र इनड्राइभका नाममा अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
फेरीपनि गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
फेरीपनि गुडिरहेको मोटरसाइकलमा एकाएक आगो लागेपछि…
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
झगडाले खुस्कियो दिलनाथ गिरीको मन्त्री पद, यसो भन्छन् गिरी ?
Welcome Bonuses Are Fantastic Attractors To Online Slots
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
बुद्धको कपाल राखिएको म्यान्माको प्यागोडामा नेपाल भ्रमण वर्षको प्रचार
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
नेपाल आइडलको अन्तिम ११ मा सुजाता, छोरीलाई भोट माग्दै परिवारजन
बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ
बलात्कार काण्डका काङ्ग्रेस तरुण दलका नेता सिजन गुरुङ पक्राउ
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन

तपाईंले छुटाउनुभयो कि?