गणतन्त्रमाथि प्रहार बढेपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
४४ पटक हेरिएको
Shares
गणतन्त्रमाथि प्रहार बढेपछि प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
  • मंगलबार विहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेतालाई ओलीले बोलाएका छन् ।
  • बालुवाटारमा बालाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको महामारीसँगको जुध्दाको परिस्थितिको समिक्षालगायतमा केन्द्रित हुने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार विहान ११ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शिर्ष नेतालाई ओलीले बोलाएका छन् ।

बालुवाटारमा बालाइएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना भाइरसको महामारीसँगको जुध्दाको परिस्थितिको समिक्षालगायतमा केन्द्रित हुने बालुवाटार स्रोतले जानकारी दिएको छ । विशेषगरी गणतन्त्र, धर्मनीरपेक्षता र संघीयतामाथि प्रहार हुन थालेपछि ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । कतिपयले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवादलाई अन्यत्र मोड्न ओलीले नयाँ अस्त्र फयाँकेको समेत भन्न थालेका छन् ।

तर, सडकमा राजावादीको प्रदर्शन बढ्दै गएको र त्यसप्रति आकर्षण पनि बढ्दै जान थालेपछि प्रधानमन्त्री ओली सतर्क भएको बुझिएको छ । यसबारे उनले सुरक्षा निकायका प्रमुखहरुसँग पनि जानकारी लिइसकेको बुझिएको छ ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
सनी लियोनीले सोधिन्, ‘म कति भोटले अगाडि छु ?
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान
पाल्पा सत्यवती जीप दुर्घटना : मृतक चार जनाको पहिचान
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
‘देउवाले मोदीलाई संविधान संशोधन गर्ने बचन दिएर नेपालीको अपमान गरे’
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
अख्तियारको कार्यक्षेत्रमा पर्ने गरी विधेयक बनेपछि निजी क्षेत्र सशङ्कित
नेपालमा केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन दिन्न: प्रधानमन्त्री ओली
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन
युएस बङ्ला विमानका चालककी पत्नीको पनि निधन