टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
टाटा ब्रान्डका गाडी खरिद गर्न महालक्ष्मी विकास बैंकबाट ९.९९ प्रतिशतमै कर्जा पाइने

सारांश

  • महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.
  • ९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
  • सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.

महालक्ष्मी विकास बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनी प्रालिबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
यसरी थाहा पाउनुहाेस अाफू कति स्वस्थ भन्ने कुरा !
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
विध्वंशात्मक तुल्याउने प्रकारका सूचना प्रवाह नगर्नुहोस्ः सभामुख महरा
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
नेकपा केन्द्रीय कमिटी बैठक : केन्द्रीय सदस्यहरुले गरे नेतृत्वको आलोचना
स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ
स्मिथ फ्यानका लागि खुशीकाे खबर, क्यारेबियन प्रिमियर लिगमा खेल्दै स्टीभ स्मिथ
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
पिसाब गर्न गएकी १४ वर्षीया किशोरी बलात्कृत
सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
सामाजिक संजालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
घरेलु तथा साना उद्योग कार्यालयको सेवा अब अनलाइनबाट
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत
बुथ कब्जा गर्न जाने बेलामा डा. शेखर कोइराला पक्राउ, त्यसपछि गरियो यो हालत
हिन्दी मिडियम २ बाट कमब्याक गर्दै इरफान खान
हिन्दी मिडियम २ बाट कमब्याक गर्दै इरफान खान

तपाईंले छुटाउनुभयो कि?