मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो : आयोग
सारांश
- काठमाडौं।
- निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खसेको जानकारी दिएको छ।
- शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
काठमाडौं। निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खसेको जानकारी दिएको छ।
शुक्रबार बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह निर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३५ प्रतिशत मत खसेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जानकारी दिएका उनले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र वाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सूचारु गर्ने प्रयास भइरहेको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया