कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कमेन्ट गर्नेमाथि जाई लागिन् इशा गुप्ता

सारांश

  • मुम्बई (एजेन्सी) ।
  • बलिउड अभिनेत्री ईशा गुप्ता आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेहरूप्रति आक्रोशित बनेकी छिन् ।
  • समयसमयमा ट्रोलको शिकार हुने ईशा तस्बिरमा दिएको प्रतिक्रियालाई लिएर आफूलाई निकै रिस उठेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

मुम्बई (एजेन्सी) । बलिउड अभिनेत्री ईशा गुप्ता आफ्नो तस्बिरमा खराब प्रतिक्रिया दिनेहरूप्रति आक्रोशित बनेकी छिन् । समयसमयमा ट्रोलको शिकार हुने ईशा तस्बिरमा दिएको प्रतिक्रियालाई लिएर आफूलाई निकै रिस उठेको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन् ।

जब मानिससँग केही पनि गर्ने काम हँुदैन अनि अरूको तस्बिरमा नचाहिने कमेन्ट गरेर बस्छन्’, उनले भनेकी छिन्, ‘अरूको वालमा गएर फोहोरी शब्द लेख्दै भद्दा कमेन्ट गर्नेहरूलाई यति पनि थाहा छैन कि त्यस्तो प्रतिक्रियाले अरूलाई के असर गर्छ ।’ उनले तस्बिरमा नराम्रो कमेन्ट गर्नेलाई अरूको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् भन्दै रिस पोखेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
व्यंग्यात्मक कार्टुन हेर्नुस् आजका पत्रपत्रिकाबाट…
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
पिक म्युजिक अवार्डको नोमिनेसनको प्रमाणपत्र वितरण
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
​एमाले नेताहरु मधेशमा केन्द्रित- ​१५ लाख तराईबासी जनता समेट्दै
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
शरणार्थी’ प्रकरण : ‘संसदीय समिति’ गठन गर्न माग
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
काभ्रेको रोशी गाउँपालिका १२ मा माओवादी केन्द्रको प्यानलै विजय
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त
अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी नियुक्त

तपाईंले छुटाउनुभयो कि?