डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
डडेल्धुरामा आगलागी हुँदा २० लाखको क्षति

सारांश

  • डडेल्धुरा, १४ पुस ।
  • डडेल्धुराको बागबजारमा गएराती आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।
  • बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ २० लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ ।

डडेल्धुरा, १४ पुस । डडेल्धुराको बागबजारमा गएराती आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ । बागबजारस्थित लक्ष्मी किराना पसलबाट आगलागी हुदाँ २० लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धराले जनाएको छ ।

प्रहरीका अनुसार क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ । प्रहरीले विद्युत् सर्ट हुँदा आगलागी भएको हुन सक्ने आशंका गरेको छ । आगलागीबाट किराना पसलको गोदाममा रहेका सरसामानसहित नगद जलेर नष्ट भएको सञ्चालक नारायण भट्टले बताए । अमरगढी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
अष्ट्रेलियामा दुई नेपालीले यसकारण झुण्डिएर गरे आत्महत्या
चिसोबाट  सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
चिसोबाट सप्तरीमा थप एक महिलाको मृत्यु,मृत्यु हुनेको संख्या २८ पुगे
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
गृहमन्त्री बादलले प्रहरीको मेसमा पुगेर भात मागेपछि…(हेर्नुहोस ४ तस्वीरमा)
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती
ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड
ब्रुनाईमा नयाँ कानुन: बलात्कारी, व्यभिचारी र समलिङ्गीलाई मृत्युदण्ड
भारतीय विदेश सचिव नेपालमा
भारतीय विदेश सचिव नेपालमा
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतको प्रस्ताव ‘सुविधाको गाडीको साटो एम्बुलेन्स किनौ’
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ

तपाईंले छुटाउनुभयो कि?