अब लकडाउन नहुने, डा. वासुदेव पाण्डेले गरे यस्तो खुलासा (भिडिओसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
अब लकडाउन नहुने, डा. वासुदेव पाण्डेले गरे यस्तो खुलासा (भिडिओसहित)

सारांश

  • ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.
  • वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्नुको कारण परीक्षणको दायरा बढ्नु र बाहिरबाट आउनेहरु क्वारेन्टिनमा नबस्नु नै भएको सुनाए ।
  • हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संक्रमितको क्लोज कन्ट्याकमा हुनेहरुलाई आफूहरुले परीक्षण गरेको सुनाए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढ्नुको कारण परीक्षणको दायरा बढ्नु र बाहिरबाट आउनेहरु क्वारेन्टिनमा नबस्नु नै भएको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले संक्रमितको क्लोज कन्ट्याकमा हुनेहरुलाई आफूहरुले परीक्षण गरेको सुनाए ।

अहिले संक्रमितमध्ये ६० देखि ७० प्रतिशत संक्रमित घरमै बसेको पनि उनले जनाए । उनले अब लकडाउन गर्न नहुने आफ्नो व्यक्तिगत धारणा राखे । उनले भने,‘मेरो विचारमा अब लकडाउन गर्ने होईन, लकडाउन गर्नुभन्दापनि अब हामीले मापदण्ड पूरा गर्नुपर्छ ।’ हेरौं पत्रकार धमलाले डा. पाण्डेसँग गरेको कुराकानीको पूरा भिडिओ ः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
मानवअधिकार उल्लंघन हुन नदिन आयोगको आग्रह
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो
२४ घन्टामा १५३९ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित ५८ हजार नाघ्यो
सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?
सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?
1xbet Mobile Yukle 1xbet Apk & App Android, Iphone Ilə Idman Mərcləri Üçün Mobil Proqramlar 1xbet Co
सुनको मूल्यमा सामान्य वृद्धि
सुनको मूल्यमा सामान्य वृद्धि
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
प्रधानमन्त्रीसँग प्रश्नोत्तर- १० सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
एसिया कप फाइनल : सन् २०१४ पछि पाकिस्तान र श्रीलंका भिड्दै
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
चितवनबाट चुनाव लड्छु ः अध्यक्ष दाहाल
चितवनबाट चुनाव लड्छु ः अध्यक्ष दाहाल