डोटीमा देउवाको शवयात्रा र अन्त्येष्टि, कांग्रेस सभापतिसहित ३५ जनाको सामूहिक राजीनामा
सारांश
- काठमाडौं, ४ माघ ।
- सरकारले धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी तोकेपछि डोटीवासी आन्दोलित भएका छन् ।
- डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको शवयात्रा र अन्त्यस्टि गरेका छन् भने माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्लादहन गरेका छन् ।
काठमाडौं, ४ माघ । सरकारले धनगढीलाई ७ नम्बर प्रदेशको राजधानी तोकेपछि डोटीवासी आन्दोलित भएका छन् । डोटीवासीले प्रधानमन्त्री शेरबहादुर देउवाको शवयात्रा र अन्त्यस्टि गरेका छन् भने माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्लादहन गरेका छन् ।
त्यतिमात्रै होइन, आफ्नै पार्टीको सरकारले धनगढी अस्थायी सदरमुकाम तोकेपछि डोटीका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले धमाधम सामूहिक राजीनामा दिन थालेका छन् । जिल्लाका ३५ जना नेताहरुले सामूहिक राजिनामा दिएर देउवाको शवयात्रामा सहभागी भएका थिए ।
मुकाम धनगढी राख्न देउवालाई साथ दिएको आरोप लगाउँदै आन्दोलनकारीहरुले माओवादी केन्द्रका नेता लेखराज भट्टको पुत्लादहन गरेका थिए । आन्दोलनकारीले आफ्नो माग पूरा नभए नागरिकता फिर्तासम्मको चेतावनी दिएका छन् ।
काँग्रेसका डोटी उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ नेताहरुले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरिसकेका छन् ।
Shyam Shubham Giri
साला बैतडा हो ७ वटा प्रदेश को राजधानी कता कता राख्नि ? त्याहाँ माथी पनि यो अस्थाई हो
Mahendra Shrestha
स्यावास ????????ढिलै भए पनि युवाहरूले देउवाको असली रुप चिनि सके!!!!!!!!!!!
Keshav Kandel
Damna haru
Babu Ram Paudel
good News !!!!
Hsejar Francu Gnamat
Hey vada ka goti ho doti ka saala haru dherai bujhne parex
Rekha Shahi
Rip deslae esto prime minister history mai napaos????
Madhav Neupane
Harsm haram
Naresh Rokaya
हार्दिक श्रद्धाञ्जली
Ganesh Malli
Rip
Ramesh Kumar
Aedi yo sab sachikai sareko bhai diyeko bhaye kati khusi hunthyo hola!desh lai kati rahat milthyo hola
Jay Gorkhali Nirman Sewa
doshro gyanendra shere….aba patan hune bato audai chha shere ko.
Krishna Wasti
शेरेका कतिपय छाउराहरु एमालेले अान्दाेलन भड्काउँदैछ भन्छन्, यी अान्दाेलनकारी सबै एमाले हुन् त ? स्वाँठे हाे ?
Harak Singh
Rip
Basu Pande
Very good
Kabita Kafle
Rip dewba
Shiva Siwakoti
Very good
RajaRam Khatri
Sahi ho rip pani nargama bas hos deuwako
Lion Naresh Pachhai
डोटी बाट मात्रै होइन नेपाल भरि बाट नै कांग्रेस मुक्त नेपाल बनाउनुपर्छ ।
Shyam Thapa
love that….raajinaamaa dinu bhaya ko maa.
Pushpa Basnet
हैन जाे अाऐपनि कस्ले केचैँ गरछन्र र केकाे अाश अाफ्नो अाफ्नो दुःख गरेर खानु छ ।