डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँले घट्यो

सारांश

  • काठमाडौँ।
  • नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ।
  • मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य ह्वात्तै घटाएको छ।

मंगलबार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो।

निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको मूल्य यथावत् राखिएको छ। नयाँ मूल्य सूचीअनुसार १५५ रुपैयाँ रहेको छ। ईण्डियन आयल कर्पोरेशन लिमिटेडले मंगलबार पेट्रोल र डिजेलको मूल्यमा घटाएर नयाँ मूल्य सूची पठाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?