सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
५० पटक हेरिएको
Shares
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ३८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज ३ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ३ सय १० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म १६ हजार ४ सय ९३ जना संक्रमणमुक्त भएका छन् । आज १४० जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
राजपा नेताहरुद्वारा आफ्नो कुनै पनि माग सरकारले सम्बोधन नगरेको भन्दै असन्तुष्टि
यातायात सिन्डिकेटबाट वार्षिक १ अर्ब देशलाई घाटा
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता
तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी
तातो र चिसो हावाको घर्षणले बन्यो भुमरी
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो
जन्मथलो विकासमा प्रधानमन्त्री दाहालको चासो
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
निर्मलालाई सम्झँदा अाँखामा म अाफ्नी छाेरी देख्छुः रविन्द्र मिश्र
ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…