मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३०, २०८०
|
|
३० पटक हेरिएको
Shares
मन्त्रिपरिषद् निर्णय : भूउपयोग नियमावली पास

सारांश

  • काठमाडौँ ।
  • मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।

काठमाडौँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।”

जग्गा कित्ताकाटबारे जनताले भोग्नुपरेको झमेला अबका दिनदेखि समाधान हुने उनको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले गोरखामा रहेको बहुमूल्य ‘स्टोन’ (क्वार्ज क्रिष्टल) गोरखा दरबारमै राख्ने निर्णय गरेको छ । “त्यो स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गर्नुका साथै नवनियुक्त सङ्घीय मामिला तथा सङ्घीय मामिलामन्त्रीलाई स्वागत गर्दै बिदा हुनुभएका मन्त्रीलाई धन्यवाद प्रस्ताव पनि पास गरेको छ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला
वेस्ट इन्डिजविरुद्ध भारतलाई एक खेल अघि शृंखला
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
नर्भिक अस्पताललाई युरोपमा अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सरकारी कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
सुन समातिन्छ, मालिक हराउँछन्
सुन समातिन्छ, मालिक हराउँछन्
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
हावाहुरीले बारामा ठूलो मानवीय क्षति, ज्यान गुमाउनेको संख्या २८ पुग्यो
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः पर्यटनमा बहुआयामिक प्रभाव पर्छ– मन्त्री भट्टराई
उपचारको नाममा शोषणः टुल्कुले धेरैलाई दासी बनाएको थिए
उपचारको नाममा शोषणः टुल्कुले धेरैलाई दासी बनाएको थिए
१३ देशका लागि राजदूत नियुक्तिको तयारी
१३ देशका लागि राजदूत नियुक्तिको तयारी
साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति

तपाईंले छुटाउनुभयो कि?