मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
५५ पटक हेरिएको
Shares
मिटरब्याज पीडितलाई आन्दोलन फिर्ता लिन सरकारको आग्रह

सारांश

  • काठमाडौं ।
  • सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
  • मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई न्याय दिने प्रक्रिया सुरु भइसकेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आन्दोलन फिर्ता लिएर सरकारलाई सहयोग गर्न आग्रह गरिन् ।

‘मिटरब्याज पीडितलाई न्याय दिन सरकारले कदम चालिसकेको छ’, उनले भनिन्, ‘उजुरी दिएर सरकारलाई सहयोग गरिदिनु होला ।’ सरकारले लिएको अग्रसरतालाई निरुत्साहित पार्ने गरी आन्दोलन नगर्न पनि उनले आग्रह गरिन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको जानकारी दिँदै उनले सो समस्या समाधान गर्न उच्चस्तरीय आयोग बनाइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
फेरि संविधान संशोधन गर्छु भनेर देउवाले दिएको अभिव्यक्तिमा माओवादी केन्द्र असन्तुष्ट ; प्रचण्ड
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
पारश गोकर्ण जाँदा ज्ञानेन्द्र दक्षिण यात्रामा !
पारश गोकर्ण जाँदा ज्ञानेन्द्र दक्षिण यात्रामा !
पिएचडीका विद्यार्थीलाई पढाउँदै डा. बाबुराम भट्टराई
पिएचडीका विद्यार्थीलाई पढाउँदै डा. बाबुराम भट्टराई
उसले कसम खाएर ‘कुट्दिनँ’ भन्यो अनि म भागेर आएँ !
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
ट्रम्पद्वारा मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग
पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढ्यो
पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढ्यो
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…
सगरमाथा शीर हाम्रो कन्चनजङ्घा काध, उठिदिन्छ सधै हिमाल बनी देसको साध…