ताली बजाउँदा हुन्छन् यस्ता फाइदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०८०
|
|
३२ पटक हेरिएको
Shares
ताली बजाउँदा हुन्छन् यस्ता फाइदा

सारांश

  • काठमाडौं ।
  • ताली र स्वास्थ्य एक अर्कासँग जोडिएका छन् ।
  • हाम्रो दैनिक दिनचर्चामा एक छिन् समय मिलाएर ताली बजाउँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ ।

काठमाडौं । ताली र स्वास्थ्य एक अर्कासँग जोडिएका छन् । हाम्रो दैनिक दिनचर्चामा एक छिन् समय मिलाएर ताली बजाउँदा यसले स्वास्थ्यलाई निकै फाइदा पुग्ने गर्छ । वास्तवमा, तालि एउटा योग अभ्यास हो ।

दैनिक केही समय ताली बजाउने अध्यासले शरीरमा धेरै रोगहरु कम हुन्ने अध्ययनले देखाएको छ । खराब जीवनशैली र खानपानले व्यक्ति रोगको सिकार हुन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, कोलेस्ट्रोल, चिन्ता, तनाव अहिलेको समय सामान्य जस्तै भइसकेको छ ।

यस्ता रोगको जोखिमबाट बच्न तालीले मद्त गर्ने विज्ञ बताउँछन् । ताली बजाउँदा रक्तसञ्चार बढ्छ । जसले शरीरका सबै अंगहरू सक्रिय भएर छिटो काम गर्न थाल्छन्। यति मात्र होइन, यसले रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ ।

यदि तपाईको हात काप्ने समस्या छ भने बिहान र बेलुका दैनिक ४०० पटक ताली बजाउनुहोस्। लगातार ६ महिना यो क्रिया गर्नाले नसामा रगतको प्रवाह हुन्छ र यस्तो समस्या हट्छ । ताली बजाउँदा मुटु, फोक्सो र कलेजोको समस्याबाट पनि राहत मिल्छ । यसको लागि तपाइले बिहान र बेलुकी ३०० पटक तालि बजाउनुहोस् ।

यसबाहेक, टाउको दुख्ने, कपाल झर्ने समस्या हुँदा पनि समय निर्धारण गरेर दिको २०० पटक ताली बजाउनुपर्छ । हत्केला र औंलाका नसाहरू टाउकोसँग जोडिएका हुन्छन्। ताली बज्दा सक्रिय हुन्छ। ताली बजाउँदा स्मरण शक्तिसमेत बढ्छ । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
डा. केसीका प्रतिनिधि लचिलो, कांग्रेस र विवेकशीलको योजनामा यसरी भाँडियो वार्ता
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
नारायण अमृत सम्पादक रहेको जनता पोस्ट दैनिक बजारमा
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
एबीबीको ठूलो हिस्सा शेयर खरिद गर्दे हिताची
वान्टेड२ मा पनि सलमान कै बर्चस्व
वान्टेड२ मा पनि सलमान कै बर्चस्व
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
रक्षामन्त्री पोख्रेलज्यू यता पनि ध्यान दिने कि ? सेनाभित्र खरिदमा ५ करोडको ज्याकेट २२ करोडमा खरिद !
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
महिलामुखी एमालेको घोषणापत्र, स्यानिटरी प्याड खरिद गर्न १५०० रुपैयाँ दिने
दीपक मनाङेले कुटे कर्मचारी
दीपक मनाङेले कुटे कर्मचारी
धादिङमा डेङ्गुका बिरामी बढे
धादिङमा डेङ्गुका बिरामी बढे
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,

तपाईंले छुटाउनुभयो कि?