तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
५६ पटक हेरिएको
Shares
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?

सारांश

  • काठमाडौँ ।
  • तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

काठमाडौँ । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो ।

भेटमा संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाकारी दिए ।

“शीर्ष नेताहरु हिजो पनि छलफलमा हुनुहुन्थ्यो, आज सोही छलफलको निरन्तरता हो”, उनले भने ।

(www.madisonavenuemalls.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
धनुषाको लक्ष्मीनिया गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
नेपाल र पोल्याण्डबीचको आवागमन प्रक्रिया सरल गर्न रक्षामन्त्री पोख्रेलको आग्रह
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
एक महिलाको २६२ फिटमाथिको चट्टानबाट सेल्फि लिन खोज्दा ज्यान गयो
सबैसँग मैत्री हाम्रो सिद्धान्त हो ः प्रधानमन्त्री
सबैसँग मैत्री हाम्रो सिद्धान्त हो ः प्रधानमन्त्री
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
सानै छु बढ्न देउ बाल विवाह होइन पढ्न देउ अभियान ३ महिना सम्म संचालन हुने
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
कांग्रेसद्वारा वाम गठबन्धनका विजयी उम्मेद्वारलाई बधाई
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी
सनसिटी अपार्टमेन्टमा भेटिएका २ जनामा कोरोना पुष्टि, एकको रिपोर्ट आउन बाँकी
मास्क मुखमा लगाउने कि चिउँडोमा ?
मास्क मुखमा लगाउने कि चिउँडोमा ?