चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
सारांश
- आगामी प्रदर्सनको क्रममा रहेको फिल्म ” हिरोज ” को ट्रेलर सार्वजनिक गरिएको छ ।
- द्वन्द निर्देशक एन बि महर्जनको निर्देसनमा निर्माण भएको यस फिल्ममा नायिका करिश्मा मानन्धर , पुर्णिमा लामा , मुकेस ढकाल सन्जोग राणा , दिनेस डि सि , जय किसन बस्नेत लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।
- जयलक्ष्मी फिल्मस र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सन्जोग राणा , युबराज लामा र द प्लाम ग्रुपले निर्माण गरेका हुन्।
आगामी प्रदर्सनको क्रममा रहेको फिल्म ” हिरोज ” को ट्रेलर सार्वजनिक गरिएको छ ।
द्वन्द निर्देशक एन बि महर्जनको निर्देसनमा निर्माण भएको यस फिल्ममा नायिका करिश्मा मानन्धर , पुर्णिमा लामा , मुकेस ढकाल सन्जोग राणा , दिनेस डि सि , जय किसन बस्नेत लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।
जयलक्ष्मी फिल्मस र लाईफ रेस मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मलाई सन्जोग राणा , युबराज लामा र द प्लाम ग्रुपले निर्माण गरेका हुन्। सामाजिक कथामा बनेको फिल्म “हिरोज” आगामी बर्षको साउन महिनामा प्रदर्सनमा आउने बताए -निर्देसक एन बि महर्जनले ।
https://www.youtube.com/watch?v=_e4iTNaLd8g&feature=share&app=desktop
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया