थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १७, २०७९
|
|
१९ पटक हेरिएको
Shares
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि

सारांश

  • पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।
  • यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?