दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०७४
|
|
५३ पटक हेरिएको
Shares
दमक मा जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु

सारांश

  • दमक, १९ जेठ ।
  • जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।
  • हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ।

दमक, १९ जेठ । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।

हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ।
बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज घट्यो सुनको मूल्य
आज घट्यो सुनको मूल्य
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित
पुर्व प्रधानमन्त्री शरिफ उपचारबाट बञ्चित
सरकारका बिरूद्ध वडा अध्यक्ष सहित अनशनमा
सरकारका बिरूद्ध वडा अध्यक्ष सहित अनशनमा
भेनेजुएलामा शक्तिशाली भुकम्प
भेनेजुएलामा शक्तिशाली भुकम्प
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदनमा के छ ?
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे नौ लाख, दुई करोड भन्दा बढी संक्रमण मुक्त
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
प्रभुदेवाकी प्रेमिकाले गरेकि थिइन शाहरुख खानको फिल्म खेल्न अस्वीकार 
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते