भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
सारांश
- काठमाडौँ, ११ माघ ।
- नेपालले समावेशी विकास सुचाङक २०१८ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ ।
- यो सुचाङकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।
काठमाडौँ, ११ माघ । नेपालले समावेशी विकास सुचाङक २०१८ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ ।
यो सुचाङकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा चित्त बुझाएका छन् ।
वल्र्ड ईकोनोमिक फोरमले बर्षैपिच्छे विश्वका १ सय देशको आर्थिक क्षमताको समीक्षा गर्ने गरेको छ जसमा २९ वटा परिपक्व अर्थतन्त्र र ७४ उदीयमान अर्थतन्त्र भएका देश छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ganga Lama
Yo fan club pani hawa hawa news matrai post garda rhecha???