दाङ १ मा एमालेका मेटमणी विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दाङ १ मा एमालेका मेटमणी विजयी

सारांश

  • दाङ, मंसिर २४ – दाङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका मेटमणी चौधरी विजयी हुुुनुभएको छ ।
  • मेटमणी चौधरीले २७ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका २४ हजार ७४ मत ल्याउनुभयो ।

दाङ, मंसिर २४ – दाङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका मेटमणी चौधरी विजयी हुुुनुभएको छ । मेटमणी चौधरीले २७ हजार ९ सय ८ मत ल्याएर विजयी हुनुभयो भने कांग्रेसका २४ हजार ७४ मत ल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?