भारतमा कोरोनाको संक्रमण बढ्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २७, २०७६
|
|
४० पटक हेरिएको
Shares
भारतमा कोरोनाको संक्रमण बढ्दै

सारांश

  • एजेन्सी, २७ फागुन ।
  • भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण ५० भन्दा बढी मानिसमा देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
  • मंगलबारमात्रै भारतको दक्षीण पश्चिम भागमा ९ जना मानिसमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ ।

एजेन्सी, २७ फागुन । भारतमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण ५० भन्दा बढी मानिसमा देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । मंगलबारमात्रै भारतको दक्षीण पश्चिम भागमा ९ जना मानिसमा संक्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएको छ । त्यसमध्ये तीनवटा केस भारतको कर्नाटकमा दर्ता भएको राज्यको स्वास्थ्य र परिवार कल्याण आयुक्त पंकज पाण्डेले जनाएको छ । त्यसैगरि छ वटा केस भारतको केरेल राज्यमा देखा परेको पुष्टि भएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन केरेला सरकारले विद्यालय र आगामी हुने परिक्षा तत्कालको लागि स्थगित गरेको उच्च सरकारी अधिकारीले डा.अमर फिटलले जनाएको छ ।

केरेलाका मुख्य मन्त्री पिनाराई भिजायनले मार्च ३१ सम्म सामूहिक कार्यक्रमहरु स्थगित गर्न सुझाव दिएका छन् । साथै कोरोनाको सचेतना मुलक कार्यक्रमलाई तीव्रता दिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
पोखरामा प्रहरीले समातेको जड्याहा हतगडी सहित भागे
देवयानी राणा राजनीतिमा
देवयानी राणा राजनीतिमा
आकासियो जिराको मूल्य
आकासियो जिराको मूल्य
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउनुपर्छः मुख्यमन्त्री पोख्रेल
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
“हामीलाई भरोसा बाँड्छन्, धम्क्याएरै भोट लिन्छन् ।” -स्थानिय
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ
जेठ १५ गते बिहिवारको राशिफल यस्तो छ