दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १६, २०७४
|
|
५४ पटक हेरिएको
Shares
दुर्घटनामा परी साउदी अरबमा नेपालीको मृत्यु

सारांश

  • १६ असोज, कञ्चनपुर ।
  • दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।
  • साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो ।

१६ असोज, कञ्चनपुर । दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।

साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्ष अघिदेखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। ‘घरको कमाउने एक्लो व्यक्तिको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ,’ उनले भने ।

वीरबहादुरसँगै काम गर्दै आएका नेपालीले उनको घरमा दुर्घटनामा परी मृत्यु भएको जानकारी दिएको अध्यक्ष रानाले बताए । मृतकको कमाईमा आमा, बुबा, श्रीमती, नाबालक छोरा र दुईजना छोरी आश्रित रहेका थिए । ‘मृतको शव स्वदेश ल्याउनका लागि पहल गरिरहेका छौँ’, अध्यक्ष रानाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
विश्वकप फुटबल २०१८: क्वार्टरफाइनलमा कसको भेट को सँग? कहिले?
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
‘गोकर्णेश्वर मेयर कप’ राष्ट्रिय स्नुकर प्रतियोगिता हुँदै
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
नेपालमा चिनिया रेल : कति सम्भव कति असम्भव !
नेपालमा चिनिया रेल : कति सम्भव कति असम्भव !
गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
गगन थापाको ठुलो घोषणा: ‘कांग्रेस नेतृत्वको सरकार बनेपछि पहिलो छानबिन देउवाकै हुन्छ’
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कम्युनिष्ट आन्दोलनमा स्व चौलागाइँको महत्वपूर्ण योगदान छ
कावासोतीको जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु
कावासोतीको जंगलमा ट्रक र कार ठोकिँदा ५ जनाको मृत्यु