देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०७४
|
|
२३८ पटक हेरिएको
Shares
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका

सारांश

  • अक्षर काकाको नाम बाट परिचित रामनाथ खनाल पेशाले संचारकर्मी हुन् ।
  • पछिल्लो समय हेर्ने हो भने साहित्यमा मात्रै रम्ने व्यक्ति मात्र नभएर हरेक पेशा अंगालेका व्यक्तिको रुचि साहित्य लेखन तर्फ अग्रसर रहेको पाइन्छ।
  • जह्नै पत्रकारितामा कलम चलाईरहने व्यक्तिलाई त कलमनै चलाउने धर्म मानिरहदा साहित्य को विभिन्न पाटोमा कलम चलाउनु कुनै नौलो कुरो नामानिन सक्छ।

अक्षर काकाको नाम बाट परिचित रामनाथ खनाल पेशाले संचारकर्मी हुन् । पछिल्लो समय हेर्ने हो भने साहित्यमा मात्रै रम्ने व्यक्ति मात्र नभएर हरेक पेशा अंगालेका व्यक्तिको रुचि साहित्य लेखन तर्फ अग्रसर रहेको पाइन्छ। जह्नै पत्रकारितामा कलम चलाईरहने व्यक्तिलाई त कलमनै चलाउने धर्म मानिरहदा साहित्य को विभिन्न पाटोमा कलम चलाउनु कुनै नौलो कुरो नामानिन सक्छ। तेसैका उदाहरण हुन् अक्षर काका । उनै संग अनुले उनको यहि बैशाख १६ मा प्रकाशित मिति तय गरेको “देउती ” संग सम्बन्धित रहेर शिखर न्युजका लागि  गरेको कुराकानी ।

  • देउती कस्तो उपन्यास हो?

देउती सामाजिक यथार्थवादी उपन्यास हो
यो हजुरआमाहरूको दु:ख रोदन हो| उहाँहरूले नै सुनाउनु भएको कथा भनौं।

  • कसरि उर्जा मिल्यो देउती बनाउने?

समाजका केही घटना मैले पनि देखे सुनेको हुँ| त्यसैको आधारमा कृति तयार पारेको हुँ।

  • देउती नै उठान गरेर लेख्नुको केहि बिशेषता वा कुनै घटनाक्रम छ कि?

त्यस्तो छैन| त्यस्तो खास केही छैन। देउती मूल पात्र हो।

  • कसरि देउती को श्रीजना भयो भनेर सोधेभाने ?

देउती समाजकी दमित पात्र हो| समाजका दु:ख उसले भोगेकी छ।
तपाईं, हाम्री आमा हुन् ।

  • देउती पाठकले किन पढ्ने के छ खास ?

समाजको चरित्र बुझ्न र परिवर्तनको अवस्था नियाल्न देउती पढ्न अनिवार्य छ।

  • अक्षर काका भनेर सामाजिक संजालमा परिचित हुनुहुन्छ यसको पनि केहि कारण वा घटनाक्रम छ ?

अक्षर काका ट्विटरले जुराएको नाम हो। यही भनेर खास उल्लेख्य केही छैन। खासमा ट्विटरमा पहिला यस्तै छद्म नाम राख्ने चलन थियो । त्यही पछ्याएको हुँ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
रेकडब्रेक गर्दै सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय
लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक  अर्थ राज्यमन्त्री राणा
लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक अर्थ राज्यमन्त्री राणा
७ वर्षका बालकमाथि बलात्कारको आरोप
७ वर्षका बालकमाथि बलात्कारको आरोप
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
स्कारपियो चोर्ने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार पक्राउ ।
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
टिकट र भिसाबिनाजहाजसम्मै मानिस पुगेकोबारे अध्ययनगर्न बनाएको समितिले गृहमन्त्री खाणलाई बुझायो प्रतिवेदन
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
दिल्लीको एक होटलमा भिषण आगलागी,१७ जनाको मृत्य
२ सयकाे चाेरी:  ७० हजारको डिएनए परिक्षण
२ सयकाे चाेरी: ७० हजारको डिएनए परिक्षण