देउबा भन्छन् : वाइडबडी खरिद अनियमिततामा म संलग्न छैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
देउबा भन्छन् : वाइडबडी खरिद अनियमिततामा म संलग्न छैन

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
  • आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले यस्तो स्पष्ट पारेका हुन् ।
  • उनले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरीद अनियमितता प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।

आइतबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले यस्तो स्पष्ट पारेका हुन् । उनले वाइड बडी विमान खरीद प्रकरणमा आफ्नो नाम जोडेर भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए ।

देउवाले विमान खरीद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालीन केपी शर्मा ओली सरकारकै पालामा भएको पनि दाबी गरे।

(https://teledentistry.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
हरिबोधिनी एकादशीमा तुलसीको विवाहका लागि पुरोहितको अभाव
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
आज बेलायती र युरो पाउण्डको भाउमा वृद्धि, अन्य डलरको कति ?
सोलिडारिटी कप विजेता  नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान
सोलिडारिटी कप विजेता नेपाली फुटबलरलाई जनही ३ लाख प्रदान
अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार
अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
यसरी बढाउनुहाेस घरेलु अाैषधिबाट अाफ्नाे याैन शक्ति !
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री
जनताको आशा बचाउन गम्भीर भएर काम गर्नुपर्छ : प्रधानमन्त्री
नेकपा मिलाउन चिनियाँ टोलीको खुलेको र नखुलेका यी भेट
नेकपा मिलाउन चिनियाँ टोलीको खुलेको र नखुलेका यी भेट
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा
नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा

तपाईंले छुटाउनुभयो कि?