देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
२२
|
२४ पटक हेरिएको
Shares
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’

सारांश

  • काठमाडौं, माघ ५ ।
  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरे ।
  • कारबाहीको धम्की नदिन पार्टी सभापति देउवालाई सिंहले चेतावनी समेत दिए ।

काठमाडौं, माघ ५ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रकाशमान सिंहले प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरे । कारबाहीको धम्की नदिन पार्टी सभापति देउवालाई सिंहले चेतावनी समेत दिए ।

आज शुक्रबार बसेको बैठकमा सिंहले, देउवाले नै पार्टीमा मनपरी गरेको र २/४ जना नेतालाई लिएर हिँडेको सिंहले आरोप लगाए । सिंहले सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोर्होयाउने केन्द्रीय कार्यसमितिको निर्णयलाई ठाडै लत्याएको भनेर घोर आपत्ति गरे ।

बैठकमा आफू मनपरी र गलत गर्ने अनि अरुलाई कारबाहीको धम्की दिने भनेर प्रकाशमान कड्के । ‘कस्ले के बोल्यो भनेर कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’ उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुरै छैन ।’

कारबाहीको धम्की दिँदैमा कसैको आवाज बन्द नहुने भन्दै उनले देखेको कुरा बोल्ने बताए ।

प्रतिक्रिया

22 कमेन्ट

    Comment Author

    Hang Manoj

    100%

    Comment Author

    Ishwori Kandel

    Good

    Comment Author

    B-rendra KC

    नक आउट सेरे

    Comment Author

    Adhikariko Chhoro Tulsi Ram

    Darauni vanda pani milera Aagadi badnu parxa jay nepal

    Comment Author

    Yuvraj Dulal

    SER v SING

    Comment Author

    Thapaliya Bharat

    पार्टी को हित हुने कुरा सबैले बोल्नु पर्छ ।

    Comment Author

    Basu Pande

    हो र भन्या ?

    Comment Author

    Nagendra Thapa

    Yesto himmat hunuparxa

    Comment Author

    Om Sagar Shrestha

    Thik ho..,,ustai pare…………

    Comment Author

    Shanta Bastola Rijal

    Good Parkash man ji

    Comment Author

    Ramkrishna Gautam

    शेरेलाई त जिउदै अागाे लगाउनु पर्ने थियाे

    Comment Author

    Shyam Kayastha

    जो डर गया सम्जो मरगया। अब भन्ने सिंह भन्न मिल्छ।

    Comment Author

    Maoze Netra

    Haha duijana ustai,ustaba …k bhannu khoi!…

    Comment Author

    Karna Kc

    ठीक हो

    Comment Author

    गोर्खालि डायमन्ड

    Duitai eautai jat kaa parexn seer vs Singh hahahaha

    Comment Author

    Damar Bist

    Good job

    Comment Author

    Kriparam Shrestha

    येकदम ठिक कुरा बाेल्नुभाे शेरेलाई ठिकपार्नुपर्छ प्रकाश दाइ।

    Comment Author

    Radhe Shyam Mishra

    aba uthnu paryo kaha kaha ko mujhi pakhe oli ko underma basne sale tyasle ke thanelko kath.lai u son of brave leader lets figjt yo sale jhapali chor sanga ke chha yo sanga sale marne bholi ho ki parsi

    Comment Author

    Radhe Shyam Mishra

    kath.lai dhyan nadine ho bhane go back to their original place.

    Comment Author

    Ananda Karki

    आदरनिय दाई लाई पाखॅडीको पकड बाट छुटाउन कोसिस गरै ।

    Comment Author

    Rakesh Rakesh

    good

    Comment Author

    Damodar Lamsal

    ठीक छ प्रकाशमानसिङको भनाइ ।एकलौटी गरेर काङ्ग्रेस पार्टि र देशनै तहस नहस भयेको छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 22
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?