देउवाले गरेको निर्णयबारे आज केपी ओली बोल्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
देउवाले गरेको निर्णयबारे आज केपी ओली बोल्दै

सारांश

  • काठमाडौं, ११ माघ ।
  • नेकपा एमालेले सरकारका पछिल्ला गतिविधीको बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।
  • अपरान्ह चार बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा आयोजना गर्दै धारणा सार्वजनिक गर्न लागेको हो ।

काठमाडौं, ११ माघ । नेकपा एमालेले सरकारका पछिल्ला गतिविधीको बारेमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । अपरान्ह चार बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमा आयोजना गर्दै धारणा सार्वजनिक गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित रहने एमाले प्रचार विभागले जनाएको छ ।

चुनाव सकेर काम चलाउन बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले दीर्घकालीन प्रकृतिका निर्णयहरु गर्दै आएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६५ वर्ष बनाएको छ ।

त्यसैगरी प्रहरीको तीस वर्ष कार्यकालबाट घटाउने तयारी गरिरहेको समाचारहरु आएका छन् । यसअघि नै सरकारले विभिन्न निकायहरुमा नियुक्ति गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Puskal Shahi Dumrakoti

    कामचलाउ सरकार ले गरेका सबै अनैतिक र बिबादित मुद्दाहरु नया बन्ने सर्कारले उल्टाउने घँषणा होस है नेता ज्यु ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
दुःख र अशान्तिको कारण बौद्ध दर्शनको जन्म : गृहमन्त्री
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
पार्टीभित्र गुट हुनु स्वाभाविक होः नेता कोइराला
अबको पचास वर्ष कम्युनिष्टको सरकार स् अध्यक्ष प्रचण्ड
अबको पचास वर्ष कम्युनिष्टको सरकार स् अध्यक्ष प्रचण्ड
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
आतङ्कवादी गतिविधि नियन्त्रणका लागि उच्चस्तरको प्रतिबद्धता जरुरीः उपप्रधानमन्त्री निधि…
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिनुपर्छः काङ्ग्रेस नेता पौडेल !
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
सुन्दरीकाे जालमा ‘जम्दार साब’ एक किलाे सुनकाे सात लाख रूपैयाँ !
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !
संविधान संशोधनमा देउवा-नेपाल जुहारी !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !