दोलखाको झुलेमा झडप, ६ जना घाइते !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
३२८ पटक हेरिएको
Shares

सारांश

  • दोलखा, वैशाख ३१ – मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् ।
  • घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
  • तामाकोशी गाउँपालिका झुलेको अमर उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो ।

दोलखा, वैशाख ३१ – मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तामाकोशी गाउँपालिका झुलेको अमर उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिनुभयो । घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ ।

यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
जस्काे कार्यक्रममा गए उसैलाइ थर्काएर फर्किए मन्त्री पोखरेल
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली
साहस र सङ्कल्पले असम्भव कुरा पनि सम्भव : अध्यक्ष ओली
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
आज मौद्रिक नीति ल्याउँदै केन्द्रीय बैंक
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
Forests Minister envisages self-reliance in timber
Forests Minister envisages self-reliance in timber
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक

तपाईंले छुटाउनुभयो कि?