दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दोलखामा वाम गठबन्धनका गुरुङ ३० हजार मतान्तरले विजयी

सारांश

  • दोलखा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् ।
  • गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् ।
  • उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याए ।

दोलखा प्रतिनिधिसभामा वाम गठबन्धनका तर्फबाट पार्वत गुरुङ विजयी भएका छन् ।

गुरुङ ५५ हजार ९५४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत ल्याए ।

गुरुङ र खड्काको मतान्तर ३० हजार १५३ छ । गुरुङ एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद् हुन् ।

 

(mclaneedgers.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?