‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
४१ पटक हेरिएको
Shares
‘द कपिल शर्मा शो’की सुमोना चक्रवर्तीको बिकिनी फोटो भाइरल

सारांश

  • एजेन्सी।
  • चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा भूरीको भूमिका निभाइरहेकी अभिनेत्री सुमोना चक्रवर्ती टिभी क्षेत्रमा चिरपरिचित अनुहार हो ।
  • सुमोना अहिले थाइल्याण्डमा विदा मनाइरहेकी छिन् ।

एजेन्सी। चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा भूरीको भूमिका निभाइरहेकी अभिनेत्री सुमोना चक्रवर्ती टिभी क्षेत्रमा चिरपरिचित अनुहार हो । सुमोना अहिले थाइल्याण्डमा विदा मनाइरहेकी छिन् । सुमोनाले आफ्नो टुरको एउटा अत्यन्तै बोल्ड फोटो सामाजिक संजालमा शेयर गरेकी छिन् । फोटोमा सुमोना थाइल्याण्डको समुद्र किनारमा बिकिनीमा देखिएकी छिन् ।

फोटोमा सुमोनाले आफ्नो खुट्टामा बनेको ट्याटु देखाएकी छिन् । सुमोनाको यो फोटो इन्टरनेटमा चर्चामा छ । सुमोनाको यो फोटोमा धेरै तारिफ गरिएका कमेन्ट छन् । यसअघि पनि सुमोनाले वर्षामा भिजिरहेको फोटो शेयर गरेकी थिइन् । यो फोटोमा सुमोना सारीमा थिइन् जुन फोटोले निकै चर्चा बटुलेको थियो । सुमोना द कपिल शर्मा शोमा लामो समयदेखि सक्रिय छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !
गणतन्त्र दिवसका दिन पनि अश्लील साइट हेर्छन !
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच पुग्यो
सराङकोट पहिरो : मृतकको सङ्ख्या पाँच पुग्यो
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट
सत्र एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरिएन्ट
वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री
वीरगञ्जलाई बजेटले उत्साहित गर्छ : अर्थमन्त्री