उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उदयपुरमा बलात्कारको अभियोगमा पाँच जनालाई जनही साढे १० वर्ष जेल सजाय

सारांश

  • उदयपुर १७,असोज।
  • उदयपुर जिल्लाको  कटारी नगरपालिकामा  १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्नेलाई जिल्ला अदालतले जनही १० वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ।
  • बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्तिको फैसला गरेको हो।

उदयपुर १७,असोज। उदयपुर जिल्लाको  कटारी नगरपालिकामा  १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्नेलाई जिल्ला अदालतले जनही १० वर्ष ६ महीना जेल सजायको फैसला गरेको छ।बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै दुई लाख क्षतिपूर्तिको फैसला गरेको हो।

सजाय पाउने पाँच जनाको उमेर १५ वर्षदेखि १८ वर्ष रहेको छ।जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले  सामूहिक बलात्कार गर्नेलाई जिल्ला अदालतले जनही १० वर्ष ६ महीना जेल सजायको फैसला गरेको हो

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ।१५ वर्षीय अभियुक्तलाई भने सात वर्ष जेल सजायको फैसला भएको हो ।  २०७४ भदौ १६ गते पाँचै जनाले कटारीको खेलकुद मैदानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारको गाडीमा विस्फोट
उम्मेदवारको गाडीमा विस्फोट
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बने जनताले महसुस गर्ने काम गर्छौँ : नेता पाण्डे
Meet Sanjay Dutt’s real-life friend whose role is played by Vicky Kaushal in ‘Sanju’
Meet Sanjay Dutt’s real-life friend whose role is played by Vicky Kaushal in ‘Sanju’
एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड
एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ : अध्यक्ष प्रचण्ड
इजरायलमा सिक्न र कमाउन छानिए विद्यार्थी
एडिबी कन्ट्री पोर्टफोलियो :  विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी
एडिबी कन्ट्री पोर्टफोलियो : विभिन्न क्षेत्रमा सवा चार खर्ब लगानी
पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
एक दिन, एक परिणाम दिने गरी काम गर्नुपर्छ : सांसद थापा
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?

तपाईंले छुटाउनुभयो कि?