७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
  • पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
  • थप विवरण आउन बाँकी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता, के भयाे छलफल ?
एकैदिन सुन तोलामा १ हजारले घट्यो
एकैदिन सुन तोलामा १ हजारले घट्यो
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे  काे लक्ष्य !
नेपाली बलिङ्का सामु घरेलु टाेलि खुल्न सकेन, नेपाललाई १९० रनकाे काे लक्ष्य !
बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक
बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर सार्वजनिक
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
रुपन्देहीको सैनामैना नगरपालिकामा एमाले बिजयी
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
पसलमा ग्राहक बनेर आउनेले नै केसीको हत्या …
पसलमा ग्राहक बनेर आउनेले नै केसीको हत्या …
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड नजीक
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग

तपाईंले छुटाउनुभयो कि?