धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान .

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३३ पटक हेरिएको
Shares
धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान  .

सारांश

  • स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
  • मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।
  • अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत धनुषा जिल्लामा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुुसार एक घण्टामा ६० देखि ७० मतदाताले मतदान गरिरहेका छन् ।

अठारवटा स्थानीय तह रहेको धनुषा जिल्लामा तीन लाख ८९ हजार ३९१ मतदाताका लागि लागि ३२७ मतदानस्थल र ५३२ मतदान केन्द्र राखिएको छ ।

यसैबीच पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले नगराइन वडा नं २ स्थित राजेश्वर निधि मतदान केन्द्रबाट मतदान गर्नुभयो भने खानेपानी सरसफाइ मन्त्री महेन्द्र यादवले लक्ष्मीनियाँ गाउँपालिकाबाट मतदान गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
सक्षम भए जसले कमान्ड गरे पनि हुन्छ : श्रृष्टि खड्का
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
राष्ट्रियसभाको अध्यक्ष तिमिल्सिनालाई बनाउने एमालेको निर्णय
मौद्रिक नीति समीक्षा : बैंकदर एक प्रतिशत बिन्दुले घटाइयो
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
तनावमा उपेन्द्र यादव ‘सरकार छाडौँ पक्राउ पर्ने डर नछाडौ पार्टी टुक्रिने डर’
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
शिक्षामा गरिएको लगानीको प्रतिफल बढाउनेछु : मन्त्री राई
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
अब हरेक नेपालीमा स्वास्थ्य बिमा अनिवार्य हुनुपर्ने -गगन थापा, पूर्व स्वास्थ्यमन्त्री
Significant Points to Remember When Chatting With Women Online
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट अघि बढाउन प्रधानमन्त्रीको प्रस्ताव
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा
मोरङको कर्णाली भनिने क्षेत्र नं १ मा काँग्रेस र वामको प्रतिस्पर्धा

तपाईंले छुटाउनुभयो कि?