पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
पर्सा : ठोरी गाउँपालिकामा माओवादी केन्द्र अगाडि

सारांश

  • पर्सा, असोज ४ – पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र ११६१ मतसहित अगाडि रहेको छ ।
  • नेकपा एमाले १०४८ मतसहित दोस्रो  र नेपाली कांग्रेसलाई ७२३ मतसहित तेस्रो स्थानमा रहेको छ ।
  • वडा नं १ मा माओवादी केन्द्र र २ नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी भएका छन् ।

पर्सा, असोज ४ – पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र ११६१ मतसहित अगाडि रहेको छ ।

नेकपा एमाले १०४८ मतसहित दोस्रो  र नेपाली कांग्रेसलाई ७२३ मतसहित तेस्रो स्थानमा रहेको छ । वडा नं १ मा माओवादी केन्द्र र २ नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा विजयी भएका छन् । अहिले वडा नम्बर  ३ को मतगणना भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?