नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
३१ पटक हेरिएको
Shares
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने

सारांश

  • काठमाडौं।
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ।
  • नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो।

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो।

सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो।

गत सोमबार प्रहरीले आफनो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो।

राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराएको पर्सिपल्ट अर्थात् आज शुक्रबारबाट अदालत बयान लिन लागिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सलमान खानको ‘दबंग द टुर’: साथमा को–को ?
सलमान खानको ‘दबंग द टुर’: साथमा को–को ?
आगलागीमा २० लाखभन्दा बढीको क्षति
आगलागीमा २० लाखभन्दा बढीको क्षति
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
सरकारले गर्याे स्थानीय तहकाे केन्द्र परिवर्तन, यी हुन नयाँ केन्द्रहरू
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
काँग्रेस प्रतिनिधिमाथि खुकुरी प्रहार, एमाले नेतृ झाँक्री प्रहरी नियन्त्रणमा
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
सिर्जना सिंहलाई काठमाडौँको मेयरको उम्मेदवार बनाउने सहमति
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
साझा व्यक्ति नै राष्ट्रपतिको उम्मेदवार : महासचिव गुरुङ
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा  समिति खारेज !
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा समिति खारेज !
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
विप्लवको नेपाल बन्दबारे बोले गृहमन्त्री
सभामुख महरालाई नागरिक समाजको सम्मान
सभामुख महरालाई नागरिक समाजको सम्मान

तपाईंले छुटाउनुभयो कि?