नवराज सिलवाल नै आइजी हुने पक्का…

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
३०० पटक हेरिएको
Shares
नवराज सिलवाल नै आइजी हुने पक्का…

सारांश

  • पहिलो वरियताका रहेर पनि शक्ति केन्द्रका कारण आइजी हुनबाट बन्चित भएका नेपाली जनताका लोकप्रिय एसएसपी नवराज सिलवाल फेरि आइजी हुने पक्का भएको छन तर यो आइजी पद कार्यबाहक मात्र रहने बताइको छ !
  • !
  • !

पहिलो वरियताका रहेर पनि शक्ति केन्द्रका कारण आइजी हुनबाट बन्चित भएका नेपाली जनताका लोकप्रिय एसएसपी नवराज सिलवाल फेरि आइजी हुने पक्का भएको छन तर यो आइजी पद कार्यबाहक मात्र रहने बताइको छ !!!

उपेन्द्रकान्त अर्यालले आज अवकाश पाएसँगै डिआइजी नवराज सिलवालले कार्यवाहक आइजीको जिम्मेवारी पाउने भएका छन् ।

आज अपराह्न प्रहरी प्रधान कार्यालयमा आइजी अर्यालले सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी सुम्पिने गृह बताएको छ ।

सिलवाललाई कार्यवाहक जिम्मेवारी दिएपछि आइजी अर्याल र बहाल भएका सबै एआईजीहरुले प्रहरी सेवाबाट आजैदेखि अनिवार्य अवकाश पाउँदै छन् । सिलवाललाई कार्यवाहक आइजीको जिम्मेवारी दिने कार्यक्रममा प्रहरीका सबै वरिष्ठ अधिकृतहरु उपस्थित हुने भएका छन् ।

यसअघि आइतबारको मन्त्रिपरिषद्ले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गर्ने निर्णय गरेपनि त्यसको केही घण्टामै सर्वोच्च अदालतले चन्दलाई आइजी नबनाउन सरकारलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

यसै बिषयमा लिएर सामाजिक संजालकर्ताहरुले रुष्ट हुँदै विभिन्न थरिका नकारात्मक प्रतिक्रिया पनि राखेका थिए !

प्रस्तुति : समीप गौतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
सेनाको टाइगर ग्रुपबाट मारिएका रेग्मीको १२ वर्षपछि कंकाल खोजेर अन्तिम संस्कार !
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
देशभर भारी वर्षा, बाढी पहिरोको सम्भावना उच्च, सतर्क रहन आग्रह
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’
भारतबाट भ्याक्सिन, चीनबाट ‘अघोषित नाकाबन्दी’
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
ओली नेतृत्वको स्थिर सरकार,नेपाली जनताको चाहना : भाजपा नेता विजय जोली ( भिडियो अन्तर्वार्ता)
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
युवा संगठन पनि लोकमानको विरुद्धमा एकजुट भएर बानेश्वरमा संयुक्त प्रदर्शन गर्ने…
एउटै फार्मबाट दुई लाखको फूल बिक्री
एउटै फार्मबाट दुई लाखको फूल बिक्री
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
निर्वाचनका लागि १० हजार आठ सय ८८ देशभर मतदानस्थल कायम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु
टिप्परको ठक्करबाट एकजनाकाे मृत्यु