२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !

सारांश

  • काठमाडौँ, १० भदौ ।
  • एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ ।
  • ५० रन भित्रै आफ्नो सुरुवाति ४ ब्याट्सम्यान गुमाएको कोल्टसले सम्हालिको ब्याटिङ गर्दै २१ ओभरमा ८४ रन बनाएको छ ।

काठमाडौँ, १० भदौ । एसिया कप छनोट खेलका लागि श्रृलंकामा अभ्यासरत रहेको नेपाली क्रिकेट टोलिले स्थानिय क्लब कोल्टस क्रिकेट क्लबसँग आफ्नो तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ ।
५० रन भित्रै आफ्नो सुरुवाति ४ ब्याट्सम्यान गुमाएको कोल्टसले सम्हालिको ब्याटिङ गर्दै २१ ओभरमा ८४ रन बनाएको छ । ४४ रनमा सोमपाल कामीले नेपालका लागि चौँथो सफलता दिलाएपछि कोल्टसले कुनै पनि विकेट गुमाएको छैन ।

नेपालका लागि सोमपाल कामी र करन केसीले समान २२ विकेट लिएका छन् । कोल्ट्सले टस जित्दै पहिले ब्याटिङ् गर्ने निर्णय गरेको थियो । यो खेल पश्चात नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मेलसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
राष्ट्रियसभा निर्वाचन: ३८ प्रकारका ६ हजार ९१० मतपत्र निर्वाचन अधिकृतको कार्यालयमा पठाइयो
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
काठमाडौंको चुनाव सँधै फरक र रोचक हुने गर्छ ,आगामी चुनावी परिणाम कस्तो आउला ?
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना
देउवा विरुद्ध यसरी खनिए कांग्रेसका नेता, चर्को आलोचना
जहाज दुर्घटना : शवको पहिचान गर्ने प्रक्रिया सुरु
जहाज दुर्घटना : शवको पहिचान गर्ने प्रक्रिया सुरु
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
राष्ट्रको आवश्यकता विकास र समृद्धि: गृहमन्त्री
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
प्युठानका यी वालक कपिलवस्तुको होटलमा
पचासी करोडको लागतमा खानेपानी आयोजना
पचासी करोडको लागतमा खानेपानी आयोजना
काँग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो
काँग्रेसले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो