‘नाच पुतली’ भन्दै रविन्द्रले यसरी नचाए अञ्जलीलार्इ
सारांश
- काठमाडाै, १२ साउन ।
- गायक रूरू सागर सेञ्चुरीकाे तिजकाे गित ‘पुतली नाच छम्म छम्म’ रिलिज भएकाे छ ।
- हरितालीका तिजमा नारीहरूलार्इ छम्छमि नचाउने खालकाे उक्त गित शुक्रबार युटयुवमा रिलिज भएकाे हाे ।
काठमाडाै, १२ साउन । गायक रूरू सागर सेञ्चुरीकाे तिजकाे गित ‘पुतली नाच छम्म छम्म’ रिलिज भएकाे छ । हरितालीका तिजमा नारीहरूलार्इ छम्छमि नचाउने खालकाे उक्त गित शुक्रबार युटयुवमा रिलिज भएकाे हाे ।
उक्त गितमा कलाकार रविन्द्र दर्नालले अहिलेकि व्यस्त माेडल अञ्जली अधीकारीलार्इ पुतली नाच भन्दै नचाएका छन् । अहिलेकि हिट मध्यकि एक माेडल संग कम्मर मर्काएका दर्नालले नृत्यमा पाेख्त न-भएता पनि अाफुलार्इ कलाकारीता क्षेत्र मन पर्ने बताए । उनले भने ‘ मलार्इ कलाकारिता क्षेत्र एकदमै मन पर्ने क्षेत्र हाे । पुरै समय याे क्षेत्रमा लाग्न नसकेता पनि माया गरिरहन्छु ।’
दर्नालले कम्मर मर्काएकाे गितमा रूरू सागर सेञ्चुरी र पबित्रा सर्तुङगे मगरकाे स्वर रहेकाे छ । स्मृति तिमिल्सिना ‘गुरूअामा’ ले निर्देशन गरेकाे उक्त गितलार्इ सुरेश श्रेष्ठले खिचेका हुन् । ‘पुतली नाच छम्म छम्म काे शव्द रूरू सागर सेञ्चुरीले काेरेका हुन भने सुरेश रमण अधिकारीकाे लय रहेकाे छ । उक्त गितलार्इ प्रकाश धमलाले सम्पादन गरेका हुन ।
हेर्नुहाेस भिडियाे
प्रतिक्रिया