लुते बिरालो बजार मा (भिडिओ सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
३८ पटक हेरिएको
Shares
लुते बिरालो बजार मा (भिडिओ सहित)

सारांश

  • प्रकाश कटुवाल र श्री देबि देबकोटा को स्वर मा तिज कोसेली लुते बिरालो बजार मा (भिडियो सहित ) प्रकाश योगी  ढाडे बिरालो बाट एका एक चर्चा र बिबाद मा आएको जोडि हो प्रकाश कटुवाल र श्री देबि देबकोटा को ।
  • यो जोडि ले अन्य थुप्रै गित मा सहयात्रा गरेका गित प्राय सबै चर्चा मा छन तर बिशेष गरि तिज गीत मा निकै जमेको जोडि को उपमा पाएका गायक प्रकाश कटुवाल र गायिका श्री देबि देबकोटा ले यस बर्ष को तिज गित मा लुते बिरालो बजार मा सार्बजनिक भए संगै युट्युब मा चर्चा कमाउन थालेको छ ।
  • सार्वजनिक “ लुते बिरालो” गीतमा मा शब्द प्रकाश कटुवालको र सङ्गीत पनि प्रकाश कटुवालकै रहेको छ ।

प्रकाश कटुवाल र श्री देबि देबकोटा को स्वर मा तिज कोसेली लुते बिरालो बजार मा (भिडियो सहित )
प्रकाश योगी  ढाडे बिरालो बाट एका एक चर्चा र बिबाद मा आएको जोडि हो प्रकाश कटुवाल र श्री देबि देबकोटा को । यो जोडि ले अन्य थुप्रै गित मा सहयात्रा गरेका गित प्राय सबै चर्चा मा छन तर बिशेष गरि

तिज गीत मा निकै जमेको जोडि को उपमा पाएका गायक प्रकाश कटुवाल र गायिका श्री देबि देबकोटा ले यस बर्ष को तिज गित मा लुते बिरालो बजार मा सार्बजनिक भए संगै युट्युब मा चर्चा कमाउन थालेको छ ।

सार्वजनिक “ लुते बिरालो” गीतमा मा शब्द प्रकाश कटुवालको र सङ्गीत पनि प्रकाश कटुवालकै रहेको छ । गीतमा श्रीदेवी देवकोटा लाई साथ दिएका छन् चर्चित गायक प्रकाश कटुवाल ले । निकै रमाइलो पारा मा तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन शिव बि क र अभिनय महादेव त्रिपाठी र अन्जली अधिकारीको रहेको छ ।

भिडियोमा छायाङ्कन सम्भु चालिसे र रबिन बिकको सम्पादन रहेको छ । श्रीदेवी देवकोटाको प्रस्तुतिमा रहेको गीतलाई अन्नपूर्ण भिजन प्रा.लीले बजार व्यवस्थापन गरेको छ । गीत गायिकाले आफ्नै युट्युब मार्फत बजारमा सार्बजनिक भएको हो ।
हाम्रो तर्फ बाट गित को सफलता को कामना ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?