निर्मला हत्याकाण्डमा : अनुसन्धानमा देखियो यस्तो लापर्वाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • उल्टाखाम (कञ्चनपुर) – १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ।
  • निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गत भदौ ८ गते काम सुरु गर्ने गरी गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।
  • छानबिन समितिलाई १५ दिन म्याद दिएको थियो।

उल्टाखाम (कञ्चनपुर) – १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ। निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गत भदौ ८ गते काम सुरु गर्ने गरी गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिलाई १५ दिन म्याद दिएको थियो। समितिले छानबिन सकेर प्रतिवेदन लेख्ने काम गरिरहेको संयोजक मैनालीले बताए।

छानबिनका क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको उनले बताए। समितिले पनि छानबिनका क्रममा निर्मला हत्याको दोषी पत्ता लगाउन सकेको छैन। संयोजक मैनाली हत्याको दोषी पत्ता लागउने क्षेत्राधिकार समितिको नरहेको बताउँछन्।

‘निर्मलाको हत्या कसले गरेको भनेर पत्ता लगाउने यो समितिको जिम्मेवारी होइन, त्यसबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भने।

आजको नागरिक दैनिकमा अबर छ ।

(https://hoyoskitchen.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
प्रधानमन्त्री निवास फिर्ता
प्रधानमन्त्री निवास फिर्ता
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
कम्युनिष्ट नेता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो देवघाट भ्रमण (फोटो फिचर)
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
कागजात शङ्कास्पद देखिएको भन्दै जोर्डन जान लागेका १४ महिलासहित १५ जना रोकिए
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
Females For Marital relationship – Why Are They Become Popular Right now?
अछाममा ६७ जना नयाँ एचआईभी संक्रमित भेटिए
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार
तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

तपाईंले छुटाउनुभयो कि?