भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २१, २०७४
|
|
३२ पटक हेरिएको
Shares
भतरपुर -१९ मा कांग्रेस विजयी, २२१ ले रेणु पछाडी

सारांश

  • चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ ।
  • अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् ।
  • भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् ।

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । अध्यक्षमा कर्ण गुरुङसहित प्यानल नै विजयी भएका हुन् । भरतपुर १९ मा दलित महिला सदस्यमा चुन्चा परियार, खुला सदस्यमा जयनारयण सापकोटा, दोर्ण गुरुङ, महिला सदस्यमा साधना पराजुली वियजी भएका छन् । भरतपुर १९ मा हिजो पुनः निर्वाचन भएको थियो ।

पुनः निर्वाचन भएपनि नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल २२१ ले अन्तरले पछाडी छिन् । अब वडा नम्बर २० को मत गन्न बाँकी रहेको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?