नेकपाकाे चियापानमा कुटपिट !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
४७ पटक हेरिएको
Shares
नेकपाकाे चियापानमा कुटपिट !

सारांश

  • काठमाडौं, १० कार्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को चियापान कार्यक्रमलाई बहिस्कार गर्न आग्रह गर्दै होहल्ला गर्ने एक व्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन् ।
  • कार्यक्रमस्थलमै पुगेर ‘कथित चियापान बहिस्कार गरौं’ भन्ने शीर्षकमा लेखिएको पर्चा वितरण गरेका थिए ।

काठमाडौं, १० कार्तिक । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को चियापान कार्यक्रमलाई बहिस्कार गर्न आग्रह गर्दै होहल्ला गर्ने एक व्यक्तिलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेका छन् । कार्यक्रमस्थलमै पुगेर ‘कथित चियापान बहिस्कार गरौं’ भन्ने शीर्षकमा लेखिएको पर्चा वितरण गरेका थिए ।

पर्चा छरेको देखेपछि उपस्थित कार्यकर्ताहरुले प्रहरीलाई अनुरोध गरी बाहिर निकाल्न आग्रह गरेका थिए । तर, प्रहरीले नेकपा कार्यकर्ताको कुरालाई खासै वास्ता नगरेपछि ती कार्यकर्ताहरुले कुट्दै कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज भृकुटीमण्डपमा चियापान कार्यक्रम छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत र छठका अवसरमा कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?