नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नेकपाका अध्यक्षद्धयले कार्यदल सदस्यहरूलाई बालुवाटार बोलाए

सारांश

  • काठमाडौं, १६ पुस ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदललाई बालुवाटार डाकेका छन् ।
  • शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

काठमाडौं, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदललाई बालुवाटार डाकेका छन् । शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन दिउँसो ३ बजे बालुवाटार बोलाइएको हो ।

पुस मसान्तभित्र एकीकरण प्रक्रिया सक्ने गरी नेकपाले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन रघुवीर महासेठ सदस्य रहेका छन् ।

यसअघि कात्तिक ८ गते पनि एकीकरणकै काम टुंगो लगाउन महासचिव पौडेल र रामबहादुर थापा दुई सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
यस्ता छन् माओवादी केन्द्र सचिवालय बैठकका महत्वपूर्ण निर्णयहरू
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?
रणवीर र आलिया विवाह गर्दै , तर कहिले ?
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
कम्प्युटर शिक्षा लिन पाउने भएपछि विद्यार्थीहरुमा खुसीयाली
गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ
गौरादह नगरपालिकामा बम विष्फोट, शङ्कास्पद दुई पक्राउ
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
ट्रेड युनियन कांग्रेस दाङको अध्यक्षमा न्यौपाने
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
कसैको प्रेममा हुनुहुन्छ ? यौन चाहना हँदा देखाइने लक्षणहरु जान्नुहोस्
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
संसदीय सुनुवाइ समितिबाट भएको निर्णय अस्वीकार गर्ने कांग्रेसको घोषणा
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए
कुलमान घिसिङले ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ पाउने भए

तपाईंले छुटाउनुभयो कि?