नेकपाको कार्यदलले भोलिबाट काम सुरु गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
नेकपाको कार्यदलले भोलिबाट काम सुरु गर्ने

सारांश

  • काठमाडौं, १४ पुस ।
  • नेपाल कम्युनिष्ट पार्टी नेकपाले गठन गरेको कार्यदलले भोलिबाट संगठनात्मक एकता र पार्टी एकीकरणको बाँकी कामको गृहकार्य सुरु गर्ने भएको छ ।
  • दुई सातासम्म बसेको स्थायी समितिको बैठकले पार्टी एकताको बाँकी काम टुङ्गाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

काठमाडौं, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाले गठन गरेको कार्यदलले भोलिबाट संगठनात्मक एकता र पार्टी एकीकरणको बाँकी कामको गृहकार्य सुरु गर्ने भएको छ ।

दुई सातासम्म बसेको स्थायी समितिको बैठकले पार्टी एकताको बाँकी काम टुङ्गाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले तयार बनाएको प्रतिवेदनका आधारमा तल्लो तहसम्मको पार्टी एकता प्रक्रिया टुङग्याउने नेकपाले जनाएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते पार्टी एकता भएपनि तल्लो तहसम्म एकताको काम सकिएको छैन । पार्टी एकतापछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति मात्र गठन भएको छ । वडा तहदेखि जिल्ला तहसम्मको एकता प्रक्रिया टुङग्याउन बाँकी छ ।

भोलिबाट काम सुरु गरेर तोकिएको समयसीमा भित्रै सकेर सचिवालयलाई बुझाउने कार्यदल सदस्य वेदुराम भुषालले जानकारी दिनुभयो । पार्टी एकता भएको लामो समयसम्म पनि तल्लो तहको एकता प्रक्रिया नटुङ्गिएको प्रति नेकपाभित्र तिव्र असन्तुष्टि बढ्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशिफल
आजको राशिफल
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
ओलीको प्रधानमन्त्रीमा नियुक्ति विरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश
राष्ट्रियसभाबाट दुई विधेयक पारित
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति
मापदण्डविपरीत मासु पसल
मापदण्डविपरीत मासु पसल
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
यसरी गरे माइनस ९ डिग्रीमा ४ घण्टा हिडेर मतदान, नागरिक दैनिक
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
चेल्सीलाई २–० गोलअन्तरले पराजित गर्दै म्यान्चेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा
प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो चेतावनी
प्रचण्डलाई ‘पुष्पकाल’ भन्दै गोकुल बाँस्कोटाले दिए यस्तो चेतावनी
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन
कुलमानलाई मन्त्री गुरुङको चेतावनीः मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य हुँदैन

तपाईंले छुटाउनुभयो कि?