सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
१८ पटक हेरिएको
Shares
सकियो दशैं बिदा, आजदेखि कार्यालय खुल्ने

सारांश

  • काठमाडौं।
  • बडादशैंकाे एक हप्ता लामाे बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।
  • सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

काठमाडौं। बडादशैंकाे एक हप्ता लामाे बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्। सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।

बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। कार्यलय खुल्ने भएपछि गाउँबाट फर्किनेकाे संख्या बढ्न थालेकाे छ। नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको छ। नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ।

दशैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेका थिए। नाकामा सवारी साधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव
तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
प्रप्रधानमन्त्रीको ओलीको निर्देशनः तस्करी र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्नूस्
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार : पर्यटनमन्त्री
चिसिँदै हावापानी, बढ्दै रोगव्याधी
चिसिँदै हावापानी, बढ्दै रोगव्याधी
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
स्थानीय विकासस्तरको निर्माणमा जुट्दै रारा संयूक्त उपभोक्ता समाज
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
भीआईपी जुवाडेलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
कैदीबन्दीमा भाइरल ज्वरो
कैदीबन्दीमा भाइरल ज्वरो
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
विश्वभर ह्वात्तै घट्यो कोरोना संक्रमण र मृत्युदर
विश्वभर ह्वात्तै घट्यो कोरोना संक्रमण र मृत्युदर

तपाईंले छुटाउनुभयो कि?