नेकपामाथि खनिइन् सरिता गिरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
नेकपामाथि खनिइन् सरिता गिरी

सारांश

  • काठमाडौं।
  • समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसन बिना अगाडि बढ्न नसक्ने टिप्पणी गरेकी छन्।
  • मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरेकी हुन्।

काठमाडौं। समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसन बिना अगाडि बढ्न नसक्ने टिप्पणी गरेकी छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरेकी हुन्। ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ? भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन्।
सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाइन्। नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन्। उनले भनिन्, ‘विधिका शासन कहाँ गयो ?’
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हावी भएको बताउनको भनाइ थियो। बास्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो की बचाउन छापा मारेको भन्दै प्रश्न गरिन्। हुवाईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
रास्वपाको सुनको पूर्ण छानबिनसम्बन्धी सङ्कल्प प्रस्ताव
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
स्थानीय तह चुनावलाई ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित
आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
आइफोनको बिक्री ढाँटेको भन्दै एप्पलविरुद्ध मुद्दा
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय  शुभकामना’
दशैं खुसी र मिलनको चाडबाड हो ,बिजयादशमि २०७४ को हार्दिक मंगलयमय शुभकामना’
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दा बढी
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन
सर्वोच्चको पूर्ण बैठकले भन्यो- महाभियोग समितिमा सर्वोच्चका न्यायाधीश उपस्थित हुन मिल्दैन