पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
१४ पटक हेरिएको
Shares
पर्यटकीय क्षेत्रको प्रहरी चौकी आफैँ असुरक्षित

सारांश

  • तेह्रथुम।
  •  पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ ।
  • भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैँ असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।

तेह्रथुम। पर्यटकीय तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रअन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित चौकीबजारमा रहेको मादीमुलखर्क प्रहरी चौकी भवन जीर्ण छ । भाडाको घरमा रहेको प्रहरी चौकीे भूकम्पका कारण क्षतविक्षत् बने पनि नयाँ भवन बनाउन कसैले चासो नदेखाउँदा प्रहरी आफैँ असुरक्षित रूपमा बस्न बाध्य भएको हो ।

उक्त चौकीको आफ्नै भवन पनि द्वन्द्वकालमा तत्कालीन माओवादीले ध्वस्त पारेको थियो । तेह्रथुम र सङ्खुवासभाको सीमाक्षेत्रमा रहेको प्रहरी चौकीमा दरबन्दीअनुसारका प्रहरीसमेत छैनन् । चौकीमा चार मात्रै प्रहरी भए पनि तालीम, गोष्ठी र विदाका कारण अधिकांश समय दुई वा तीन जना मात्रै प्रहरी हुने गरेका छन् ।

प्रहरी चौकीको निर्माणका लागि गाउँले नै बजार नजिकै जग्गासमेत उपलब्ध गराए पनि अझैसम्म भवन बनाउन चासो नदेखाएको स्थानीयवासी उदयकुमार तामाङले बताउनुभयो । उक्त चौकीले मादी नगरपालिका वडा नं १ र २ को निकै ठूलो क्षेत्रसम्म सुरक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तऋषीको पूजा गरी ऋषीपञ्चमी बनाइदै
सप्तऋषीको पूजा गरी ऋषीपञ्चमी बनाइदै
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपालीहरूलाई सम्बोधन गर्नुहुने
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले गैर आवासीय नेपालीहरूलाई सम्बोधन गर्नुहुने
संस्कारी बुहारीका बोल्ड तस्विर
संस्कारी बुहारीका बोल्ड तस्विर
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
आईसीसीद्वारा जिम्बाब्वे क्रिकेट बोर्ड निलम्बित
आईसीसीद्वारा जिम्बाब्वे क्रिकेट बोर्ड निलम्बित
सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली
नागार्जुन नगर पालिकामा प्रमुख मा काङ्ग्रेस र उपप्रमुख मा एमाले आगडि !
नागार्जुन नगर पालिकामा प्रमुख मा काङ्ग्रेस र उपप्रमुख मा एमाले आगडि !
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
चलचित्र हेरेपछि अडंरवल्र्ड डनको आयो फोन ,अचानक भइन नायिका गायब
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण
विकट गाउँमा गाउँघर क्लिनिकको भवन निर्माण

तपाईंले छुटाउनुभयो कि?