नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
नेपालमा पहिलो पटक ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’

सारांश

  • काठमाडौँ  यहि चैत्र २८, २९  र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ ।
  • यो कार्यक्रममा करिब १९ देशबाट सहभागिता रहने भएको छ ।
  • नेपाल सरकारले आमसंचार विकासमा लिएको लक्ष्य पुरा गर्न यस एक्स्पो कोसे ढुंगा सावित हुने आयोजकको विश्वास छ।

काठमाडौँ  यहि चैत्र २८, २९  र ३० गते काठमाडौँको भृकुटी मण्डपमा ‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ तथा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ हुने भएको छ । यो कार्यक्रममा करिब १९ देशबाट सहभागिता रहने भएको छ ।

नेपाल सरकारले आमसंचार विकासमा लिएको लक्ष्य पुरा गर्न यस एक्स्पो कोसे ढुंगा सावित हुने आयोजकको विश्वास छ। यसमा सुचना-संचार-प्रविधि सम्बन्धि कम्पनीहरु,  निजि तथा सरकारी- गैरसरकारी संघ संस्था हरु, ति संघ-संस्था संग सम्बन्धित व्यक्तिहरु लगायातका व्यक्तिहरु सहभागी हुने छन।

‘मिडिया, कम्युनिकेसन र एड्भर्टाइजिङ एक्स्पो – २०१९’ भईरहदा ‘अन्तरास्ट्रिय मिडिया सम्मेलन’ पनि हुने हुदा यसमा ४५ भन्दा बढी विज्ञहरु, सरोकारवालाहरू, मिडिया क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न विषमा छलफल गर्ने भएका छन्।  मिडिया सम्मेलनमा देश तथा विदेशबाट ४५० भन्दा बढी सहभागी हुने अनुमान आयोजकको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’ एसइई स्थगित, विद्यालय तथा क्याम्पसमा पठनपाठन बन्द
बालक अपहरण आरोपमा तीन जना पक्राउ
बालक अपहरण आरोपमा तीन जना पक्राउ
गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई
यी हुन् रातो पासपोर्ट फिर्ता नगर्ने पूर्वसांसद
यी हुन् रातो पासपोर्ट फिर्ता नगर्ने पूर्वसांसद
गुरुङको उपचारमा पार्टीले आवश्यक सहयोग गर्छ : अध्यक्ष दाहाल
आज देशभर वर्षा र हिमपातको सम्भावना
आज देशभर वर्षा र हिमपातको सम्भावना
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताः निर्माण कार्य तीव्र
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग
उम्मेदवारलाई सुरक्षा दिन एमालेको माग