नेपाल आए भारतीय राजदूत श्रीवास्तव

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १२, २०७९
|
|
२२ पटक हेरिएको
Shares
नेपाल आए भारतीय राजदूत श्रीवास्तव

सारांश

  • काठमाडौं।
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।
  • उनी आज अपरान्ह आइपुगेका हुन् ।

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् ।

विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो । त्यसपछि नवीन श्रीवास्तव नियुक्त भएका हुन् ।

नेपाल आउनुअघि उनी भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा थिए। श्रीवास्तव चीन मामलाका जानकार पनि हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?