नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १७, २०७५
|
|
५० पटक हेरिएको
Shares
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा शेरधन राई

सारांश

  • अस्बिन खड्का, १७ जेठ ।
  •   प्रदेश नम्बर १ का मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा चयन भएका छन ।
  • पार्टी एकता भएपछि बिहिबार(आज) पहिलो पटक बसेको संसदीय दलको बैठक ले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको छ ।

अस्बिन खड्का, १७ जेठ ।  प्रदेश नम्बर १ का मुख्यमन्त्री एंव पार्टीका केन्द्रीय सदस्य शेरधन राई प्रदेश नं १ को नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा चयन भएका छन ।

पार्टी एकता भएपछि बिहिबार(आज) पहिलो पटक बसेको संसदीय दलको बैठक ले मुख्यमन्त्री राईलाई सर्वसम्मतिले संसदीय दलको नेतामा चयन गरेको छ ।

त्यस्तै संसदीय दलको उपनेतामा टंक आम्बुहाङ चयन भएका छन।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bijaya Subba

    सिद्याउने भए बन्दुके कमरेड हरुले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन
नयाँ भर्ना नगर्न र अनलाइन शिक्षाको शुल्क नलिन निर्देशन
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !
Mostbet Portugal Pt Online Casino Revisão E Games De Azar
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
कर्णाली प्रदेशमा उपसभामुखको निर्वाचन आज
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
प्रचण्ड चितवन रहेकै बेला देउवा पुगे सिठ्ठी फुक्न
प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा
प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा
प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
प्रक्रिया पुरा नगरेकालाई इजाजत नदिन वैदेशिक रोजगार व्यवसायी संघको आग्रह
विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…
विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…