विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७३
|
|
१७८ पटक हेरिएको
Shares
विद्युत् चुहावट भई एक्कासी आगलागी हुँदा लाखौँको क्षति…

सारांश

  • भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आज आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।
  • रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
  • आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आज आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ ।

रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

यस अघि पनि २०७३ साल असार १५ गतेका दिन तनहुँको भिमाद गाविसस्थित सुन्दर सुवेदीको कपास उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा लाखौँको क्षति भएको थियो ।

समिप गौतम
शिखरन्युज सम्बादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
करिश्मा हिंडिन् स्कुल, दश जोड दुई किटिनी स्कुलमा पढ्दै
दोस्रो वान डेमा भारतको जीत
दोस्रो वान डेमा भारतको जीत
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
शिक्षण अस्पताललाई पाकिस्तानी दूतावासद्वारा एम्बुलेन्स प्रदान
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पुनर्वास नपाको बजेट रु ४९ करोड
पुनर्वास नपाको बजेट रु ४९ करोड
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !
सरकारले आफैंले बनाएको मापदण्ड विपरीत अस्थायी मुकाम र प्रमुख ताेकिए !